तमू धीं जापान
बिगतका कार्यकारीणी

तमु धीं जापानको सदस्यता किन

प्रवासको बिरानो ठाउँमा एक अर्काको भावना आदन प्रदान गर्न ।

जापानको प्रमुख समस्याको रुपमा रहेको स्वास्थ समस्या सरल र सुलभ तरिकाले सुल्झाउन ।

आफ्नो जातीय भाषा, संस्कृतिको संरक्षण,संबर्धन र उत्थान गर्न ।

जापान स्थित सम्पुर्ण तमु महानुभावहरुलाई जापानी येन ३,००० तिरी तमु धीं, जापानको बार्षिक सदस्यता ग्रहण गर्नुको साथै सदस्यता नबिकरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

सदस्यता ग्रहण र नविकरणको लागि जापानी यान ३००० नगद अथवा बैंकमा जम्मा गरि तल राखिएको डेजिटल फाराम भरेर तल दिएको ठेगाना मा पठाउन हुन साथै आफ्नो नजिक रहुनु हुने तमु दाज्यु भाई दिदी बहिनीहरु लाई पनि यो कुराको जानकारी गराई दिनहुन अनुरोध गर्द छौ ।

तमु धिं जापानको बैंक एकाउण्ट

Fuji Bank
Account No
Branch
Tokyo

सदस्यता आबेदन फाराम

WORD ZIP फारामको लागी यहाँ थिच्नु होस
यो फाराम डाउनलोड गरी unzip गर्नु भयो भने कम्पुटर ले भर्न सक्नु हुन्छ

WORD फारामको लागी यहाँ थिच्नु होस
यो फाराम लाई पहिला आफ्नो कम्पुटरमा सेभ गर्नु होला

PDF फारामको लागी यहाँ थिच्नु होस
यो फाराम डाउनलोड गरेर हातले भर्नु होला >

हाम्रो पत्रचार ठेगाना

Mr. Dinesh Gururung
2-20-6 Akasaka
Kawase Building 1F
Akasaka Minato Ku
Tokyo 107-0052
Tel 1 : 03-3586-3727,
Tel 2 : 03-3586-3728
Fax Mail : 03-3586-3748
H. P. : 090-2420-6119

E-Mail info@tamudhinjapan.com


यहाँहरुलाई कुनै कुरा बुझ्नुपरेमा हाम्रो कार्यकारीणी सदस्यलाई सम्पर्क राख्नुहोला
यहाँ क्लिक गर्नु भयो भने हाम्रो कार्यकारीणी सदस्यहरुको नामवली र सम्पर्क फोन नम्बर पाउनु हुनेछ